छोरो गुमाएको दश वर्षपछि बीमा

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यु भएपछि पाउने आर्थिक सहायताका लागि १० वर्षसम्म दौडधुप गर्नुप-यो । उहाँको छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मलेसियामाा मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि मलेसियामा गरिएको बिमाबापतको रकम पाउन रत्नबहादुरलाई एक दशक लाग्यो । पाँच वर्ष अघि दिक्तेलमा … Continue reading छोरो गुमाएको दश वर्षपछि बीमा